diff --git a/translations/dev.js b/translations/dev.js index ee1bb50074..2e8150f0ae 100644 --- a/translations/dev.js +++ b/translations/dev.js @@ -4,6 +4,7 @@ export { default as ko_translation } from './ko/translation'; export { default as zh_translation } from './zh/translation'; export { default as hi_translation } from './hi/translation'; export { default as ja_translation } from './ja/translation'; +export { default as ne_translation } from './ne/translation'; /** * When adding a new language, add a new "export" statement above this. diff --git a/translations/index.js b/translations/index.js index 2e0aee4ab2..bb05e65878 100644 --- a/translations/index.js +++ b/translations/index.js @@ -27,5 +27,6 @@ export const languages = [ 'ko', 'zh', 'hi', - 'ja' + 'ja', + 'ne' ]; diff --git a/translations/ne/translation.json b/translations/ne/translation.json new file mode 100644 index 0000000000..c3f7137aa6 --- /dev/null +++ b/translations/ne/translation.json @@ -0,0 +1,72 @@ +{ + "fes": { + "autoplay": "जुन मिडिया चलाउन प्रयास गरियो ('{{src}}' सँग) त्यो यो ब्राउजरले अनुमति दिएन, सम्भवतः ब्राउजरको अटोप्ले नीतिको कारणले।\n\n+ थप जानकारी: {{url}}", + "checkUserDefinedFns": "तपाईले गल्तीले {{actualName}} को सट्टा {{name}} लेख्नुभएको जस्तो देखिन्छ। यदि यो गल्तीले गर्नुभएको हो भने कृपया यसलाई सुधार्नुहोस्।", + "fileLoadError": { + "bytes": "तपाईको फाइल लोड गर्नमा केही समस्या भएको जस्तो देखिन्छ। {{suggestion}}", + "font": "तपाईको फन्ट लोड गर्नमा केही समस्या भएको जस्तो देखिन्छ। {{suggestion}}", + "gif": "तपाईको GIF लोड गर्नमा केही समस्या भएको छ। सुनिश्चित गर्नुहोस् कि तपाईको GIFले 87a वा 89a एन्कोडिंगको प्रयोग गर्दैछ।", + "image": "तपाईको ईमेज लोड गर्नमा केही समस्या भएको जस्तो देखिन्छ। {{suggestion}}", + "json": "तपाईको JSON फाइल लोड गर्नमा केही समस्या भएको जस्तो देखिन्छ। {{suggestion}}", + "large": "यदि तपाईको ठूलो फाइल सफलतापूर्वक ल्याउन सकिएन भने, हामी फाइललाई साना खण्डहरूमा विभाजन गर्ने र ती ल्याउनको लागि अनुरोध गर्दछौं।", + "strings": "तपाईको पाथ फाइल लोड गर्नमा केही समस्या भएको जस्तो देखिन्छ। {{suggestion}}", + "suggestion": "फाइलको पाथ ({{filePath}}) सही छ कि छैन जाँच गर्ने, फाइललाई अनलाइन होस्ट गर्ने, वा स्थानीय सर्भर चलाउने प्रयास गर्नुहोस्।\n\n+ थप जानकारी: {{url}}", + "table": "तपाईको टेबल फाइल लोड गर्नमा केही समस्या भएको जस्तो देखिन्छ। {{suggestion}}", + "xml": "तपाईको XML फाइल लोड गर्नमा केही समस्या भएको जस्तो देखिन्छ। {{suggestion}}" + }, + "friendlyParamError": { + "type_EMPTY_VAR": "{{location}} {{func}}()ले {{position}} प्यारामिटरको लागि {{formatType}} को अपेक्षा गर्दै थियो, यसको सट्टा एक खाली भेरिएबल प्राप्त भएको छ। यदि जानाजानी नगरिएको भए, यो प्रायः स्कोपसँग समस्या हो।\n\n+ थप जानकारी: {{url}}", + "type_TOO_FEW_ARGUMENTS": "{{location}} {{func}}() ले कम्तीमा {{minParams}} आर्गुमेन्टहरूको अपेक्षा गरिरहेको थियो, तर केवल {{argCount}} प्राप्त भयो।", + "type_TOO_MANY_ARGUMENTS": "{{location}} {{func}}() ले {{maxParams}} भन्दा बढी आर्गुमेन्टहरूको अपेक्षा गरिरहेको थिएन, तर {{argCount}} प्राप्त भयो।", + "type_WRONG_TYPE": "{{location}} {{func}}() ले {{position}} प्यारामिटरको लागि {{formatType}} अपेक्षा गरिरहेको थियो, त्यसको सट्टा {{argType}} प्राप्त भयो।" + }, + "globalErrors": { + "reference": { + "cannotAccess": "\n{{location}} \"{{symbol}}\" परिभाषित गर्नु अघि नै प्रयोग गरिएको छ। निश्चित गर्नुहोस् कि तपाईंले भेरिएबल प्रयोग गर्नु अघि यसलाई परिभाषित गर्नुभएको छ।\n\n+ थप जानकारी: {{url}}", + "notDefined": "\n{{location}} \"{{symbol}}\" वर्तमान स्कोपमा परिभाषित छैन। यदि तपाईंले यसलाई आफ्नो कोडमा परिभाषित गर्नुभएको छ भने, तपाईंले यसको स्कोप, हिज्जे, र अक्षर-केस जाँच गर्नुपर्छ (JavaScript केस-संवेदनशील छ)।\n\n+ थप जानकारी: {{url}}" + }, + "stackSubseq": "└[{{location}}] \n\t {{func}}() को लाइन {{line}} बाट कल गरियो\n", + "stackTop": "┌[{{location}}] \n\t {{func}}()मा लाइन {{line}} मा त्रुटि छ।\n", + "syntax": { + "badReturnOrYield": "\nसिन्ट्याक्स त्रुटि - रिटर्न फंक्शन बाहिर छ। निश्चित गर्नुहोस् कि तपाईंले कुनै कोष्ठक छुटाउनुभएको छैन, ताकि रिटर्न फंक्शन भित्र होस्।\n\n+ थप जानकारी: {{url}}", + "invalidToken": "\nसिन्ट्याक्स त्रुटि - एक प्रतीक भेटियो जुन JavaScript ले चिन्दैन वा त्यसको स्थानमा अपेक्षित थिएन।\n\n+ थप जानकारी: {{url}}", + "missingInitializer": "\nसिन्ट्याक्स त्रुटि - एक const भेरिएबल घोषणा गरिएको छ तर प्रारम्भ गरिएको छैन। JavaScript मा, const को लागि इनिशियलाइजर आवश्यक छ। भेरिएबल घोषणा गरिएको कथनमा नै मान निर्दिष्ट गर्नुपर्छ। त्रुटिमा लाइन नम्बर जाँच गर्नुहोस् र const भेरिएबललाई मान दिनुहोस्।\n\n+ थप जानकारी: {{url}}", + "redeclaredVariable": "\nसिन्ट्याक्स त्रुटि - \"{{symbol}}\" पुनः परिभाषित भइरहेको छ। JavaScript ले भेरिएबललाई एक पटक भन्दा बढी परिभाषित गर्न अनुमति दिँदैन। भेरिएबलको पुनः परिभाषितको लागि त्रुटिमा लाइन नम्बर जाँच गर्नुहोस्।\n\n+ थप जानकारी: {{url}}", + "unexpectedToken": "\nसिन्ट्याक्स त्रुटि - प्रतीक यस्तो ठाउँमा छ जहाँ अपेक्षा गरिएको थिएन।\nसामान्यतया यो टाइपो को कारणले हुन्छ। केही हराएको/अतिरिक्तको लागि त्रुटिमा लाइन नम्बर जाँच गर्नुहोस्।\n\n+ थप जानकारी: {{url}}" + }, + "type": { + "constAssign": "\n{{location}} एक const भेरिएबललाई पुनः असाइन गरिँदै। JavaScript मा, स्थिरांकलाई पुनः मान असाइन गर्न अनुमति छैन। यदि तपाईं भेरिएबलमा नयाँ मानहरू पुनः असाइन गर्न चाहनुहुन्छ भने, निश्चित गर्नुहोस् कि यो var वा let को रूपमा परिभाषित गरिएको छ।\n\n+ थप जानकारी: {{url}}", + "notfunc": "\n{{location}} \"{{symbol}}\" लाई फंक्शनको रूपमा कल गर्न सकिएन।\nहिज्जे, अक्षर-केस (JavaScript केस-संवेदनशील छ) र यसको प्रकार जाँच गर्नुहोस्।\n\n+ थप जानकारी: {{url}}", + "notfuncObj": "\n{{location}} \"{{symbol}}\" लाई फंक्शनको रूपमा कल गर्न सकिएन।\nजाँच गर्नुहोस् कि \"{{obj}}\" मा \"{{symbol}}\" छ कि छैन र हिज्जे, अक्षर-केस (JavaScript केस-संवेदनशील छ) र यसको प्रकार जाँच गर्नुहोस्।\n\n+ थप जानकारी: {{url}}", + "readFromNull": "\n{{location}} null को property पढ्न सकिँदैन। JavaScript मा null भ्यालुले संकेत गर्छ कि object को कुनै भ्यालु छैन।\n\n+ थप जानकारी: {{url}}", + "readFromUndefined": "\n{{location}} undefined को property पढ्न सकिँदैन। त्रुटिमा लाइन नम्बर जाँच गर्नुहोस् र निश्चित गर्नुहोस् कि प्रयोग गरिँदै गरेको भेरिएबल undefined छैन।\n\n+ थप जानकारी: {{url}}" + } + }, + "libraryError": "{{location}} जब {{func}} कल गरियो तब p5js लाइब्रेरी भित्र \"{{error}}\" सन्देशको साथ त्रुटि उत्पन्न भयो। यदि अन्यथा भनिएको छैन भने, यो {{func}} लाई दिइएका आर्गुमेन्टहरूसँग समस्या हुन सक्छ।", + "location": "[{{file}}, लाइन {{line}}]", + "misspelling": "{{location}} लाग्छ कि तपाईंले गल्तिले \"{{actualName}}\" को सट्टा \"{{name}}\" लेख्नुभएको हुन सक्छ। यदि तपाईं p5.js बाट {{type}} प्रयोग गर्न चाहनुहुन्छ भने कृपया यसलाई {{actualName}} मा सच्याउनुहोस्।", + "misspelling_plural": "{{location}} लाग्छ कि तपाईंले गल्तिले \"{{name}}\" लेख्नुभएको हुन सक्छ।\nतपाईंको मतलब निम्न मध्ये कुनै एक हुन सक्छ: \n{{suggestions}}", + "misusedTopLevel": "के तपाईंले भर्खरै p5.js को {{symbolName}} {{symbolType}} प्रयोग गर्ने प्रयास गर्नुभयो? यदि त्यसो हो भने, तपाईं यसलाई आफ्नो स्केचको setup() फंक्शनमा सार्न चाहनु हुन सक्छ।\n\n+ थप जानकारी: {{url}}", + "positions": { + "p_1": "पहिलो", + "p_10": "दसौं", + "p_11": "एघारौं", + "p_12": "बाह्रौं", + "p_2": "दोस्रो", + "p_3": "तेस्रो", + "p_4": "चौथो", + "p_5": "पाँचौं", + "p_6": "छैटौं", + "p_7": "सातौं", + "p_8": "आठौं", + "p_9": "नवौं" + }, + "pre": "\n🌸 p5.js भन्छ: {{message}}", + "sketchReaderErrors": { + "reservedConst": "तपाईंले p5.js आरक्षित भेरिएबल \"{{symbol}}\" प्रयोग गर्नुभएको छ, निश्चित गर्नुहोस् कि तपाईंले भेरिएबल नाम अरू केहीमा परिवर्तन गर्नुभयो।\n\n+ थप जानकारी: {{url}}", + "reservedFunc": "तपाईंले p5.js आरक्षित फंक्शन \"{{symbol}}\" प्रयोग गर्नुभएको छ, निश्चित गर्नुहोस् कि तपाईंले फंक्शन नाम अरू केहीमा परिवर्तन गर्नुभयो।\n\n+ थप जानकारी: {{url}}" + }, + "welcome": "स्वागत छ! यो तपाईंको मित्रवत डिबगर हो। मलाई बन्द गर्नको लागि, p5.min.js प्रयोग गर्नुहोस्।", + "wrongPreload": "{{location}} जब \"{{func}}\" कल गरियो तब p5js लाइब्रेरी भित्र \"{{error}}\" सन्देशको साथ त्रुटि उत्पन्न भयो। यदि अन्यथा भनिएको छैन भने, यो \"{{func}}\" प्रीलोडबाट कल गरिएको कारणले हुन सक्छ। प्रीलोड फंक्शन भित्र लोड calls (loadImage, loadJSON, loadFont, loadStrings, इत्यादि) बाहेक अरू केही हुनु हुँदैन।" + } +}